राजनीति Archives | Page 296 of 2052 | Khabarhub Khabarhub

‘प्रादेशिक संरचना सुदृढ भए संघीयता बलियो हुन्छ’

मनहरी– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रादेशिक संरचना सुदृढ नभएसम्म संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था बलियो हुन नसक्ने बताएका छन् । संविधान दिवस २०८० को अवसरमा आज बिहान हेटौँडा-६ स्थित  चित्रेपानी सामुदायिक वन वृक्षरोपण गर्दै मुख्यमन्त्री जमकट्टेलले प्रादेशिक संरचनालाई जति छिटो सुदृढ र संस्थागत गर्न सकिन्छ त्यति छिटो संविधानको मर्म बमोजिम समाजवादको लक्ष्यमा पुग्न…