राजनीति Archives | Page 30 of 1994 | Khabarhub Khabarhub

राप्रपाका युवाले गरेका थिए सांसद सोवितासँग गलफत्ती, २ मिनेटको भिडियोमा के छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-६ स्थित मनकामनामा पुग्दा स्थानीय युवाहरूसँग भनाभन र गलफत्ती भएको छ । गौतमले यो गलफत्तीबारेमा सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा कुरा उठाइन् । आफूलाई आइतबार साँझ गाँजा र मादक पदार्थ लिएका युवाहरूको समूहले दुर्व्यवहार गरेको दाबी उनले गरिन् । ‘पहिरो हेरेर फर्किने क्रममा युवा…