राजनीति Archives | Page 306 of 2037 | Khabarhub Khabarhub

सुशासन समितिद्वारा लैङ्गिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न सरकारलाई निर्देशन

काठमाडौँ- राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले लैङ्गिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयन सम्बन्धी अनुगमन मूल्याङ्कन गर्न समेत निर्देशन दिएको समितिका सभापति प्रकाश पन्थले बताए । लैङ्गिक समानताका विषयमा कार्यक्रम तर्जुमा गर्न र अनुगमन मूल्याङ्कनका लािग महिला मन्त्रालय, महिला…