Live on
Your Voice, Your Power
काठमाडौँ– कोशी प्रदेश सरकारवरुद्धको रिटमा न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ । यसअघि शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा सुनुवाइका लागि पेसी तोकिएकोमा न्यायाधीश खतिवडा इजलासमा बस्न नमानेपछि सुनुवाइ स्थगित भएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर…