Live on
Your Voice, Your Power
काठमाडौं- भारतको चार दिने भ्रमण सकेर परराष्ट्रमन्त्री डा. आरजु राणा बिहीबार अपरान्ह देउवा स्वदेश फर्किएकी छन् । मन्त्री राणालाई त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री बद्री पाण्डेले स्वागत गरेका छन् । त्यसक्रममा क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्ताबारे जानकारी दिइन् । भेटमा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने र आपसी हितका विषयमा विद्यमान सहकार्य…