Live on
Your Voice, Your Power
काभ्रे- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वन क्षेत्रलाई रोजगारी सिर्जना र आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताएका छन् । सामुदायिक वन दिवस-२०८० का अवसरमा आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-२ रविस्थित अल्छेचौरमा नेकपा (एमाले) वन तथा वातावरण विभागद्वारा आज आयोजित बृहत् वृक्षरोपण कार्यक्रममा उनले वन क्षेत्रको सुरक्षा गर्दै यसको बहुआयामिक ढंगले उपयोग गर्नुपर्ने बताएका हुन्…