Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका सचेतक महेश बर्तौलाले क्विन्टल सुन तस्करीमा आफूहरुलाई गृहमन्त्री र अर्थमन्त्रीप्रति पनि शंका रहेको जनाएका छन् । संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफपछि सम्बोधन गर्दै सचेतक बर्तौलाले राजश्व अनुसन्धान विभागका अधिकारीले १० दिनअघि थाहा भएको र प्रधानमन्त्रीलाई सूचना दिइएको जनाएपनि यसबारे गृहमन्त्री र अर्थमन्त्रीले थाहा नपाएको उल्लेख गरे । ‘प्रधानमन्त्रीलाई सूचना थाहा हुन्छ, गृहमन्त्रीज्यूलाई थाहा…