राजनीति Archives | Page 364 of 2039 | Khabarhub Khabarhub

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठककले यही साउन १७ गते सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ । यसअघि हिजो बसेको बैठमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटाली भ्रमण र उपाध्यक्ष पम्फा भुसालले भारत भ्रमणबारे ब्रिफिङ गरेका थिए ।…