Live on
Your Voice, Your Power
रूपन्देही– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश संसद सचिवालयले बैठक दिउँसो १ बजेका लागि बोलाइएको जनाएको छ । असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक…