राजनीति Archives | Page 39 of 1994 | Khabarhub Khabarhub

संविधान संशोधनबारे ओलीको स्पष्टीकरण- देश र जनताको हितमा हुनेछ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विकासको बाधक नभई वाहक हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा ओलीले यस्तो बताएका हुन् । ‘अहिले विकासको मुख्य तगारो अस्थिरता हो। अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ’, उनले भने, ‘हामीले बुझ्नुपर्ने कुरा के छ भने संविधान विकासको बाहक हुनुपर्छ बाधक होइन ।’ विकासको…