Live on
Your Voice, Your Power
अहिले सत्ता गठबन्धनका चार दलले बनाएको समाजवादी मोर्चा र त्यसको आवश्यकताका के हुन् ? यो मोर्चा किन बन्यो ? मोर्चाका उद्देश्य के के छन् ? के साच्चै मोर्चा समाजवादका लागि नै बनेको हो त ? यसै विषयमा आधारित रहेर जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनसँग गोविन्द खड्काले गरेको कुराकानीको सम्पादित अंश : यो मोर्चा बनाउन…