राजनीति Archives | Page 434 of 2045 | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरणमा संलग्न १६ जनालाई सुन्धारा कारागार पठाइने

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न १६ प्रतिवादीलाई सुन्धारास्थित केन्द्रीय कारागार पठाइने भएको छ । काठमाडौँ जिल्ला अदालतले १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै उनीहरुलाई सुन्धारा कारागार पठाउन लागिएको हो । अदालतले यस प्रकरणमा संलग्न दुई जनालाई भने धरौटीमा छाड्न आदेश दिएको थियो ।