Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कला संस्कृतिको रक्षा र सम्मान गर्न सके भावी पुस्ताले उचित शिक्षा लिनसक्ने बताएका छन् । आइतबार काठमाडौंको बबरमहलस्थीत आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनीको अवलोकन गर्दै उनले अग्रज पुस्ताले निरन्तरता दिएकै कारण अहिलेको पुस्ताले कला संस्कृतिको बारेमा जानकारी पाउन सकेको र भावी पुस्तालाई पनि उचित शिक्षा दिन यसलाई निरन्तरता दिनुपर्ने…