राजनीति Archives | Page 453 of 2046 | Khabarhub Khabarhub

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौँ - मन्त्रिपरिषद्को बैठक अहिले जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ। बैठकका एजेन्डा भनिएको छैन।