राजनीति Archives | Page 487 of 2047 | Khabarhub Khabarhub

नवनियुक्त वन मन्त्री महतो र शिक्षा राज्यमन्त्री कुमारीले लिए शपथ  

काठमाडौँ - नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वन मन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मंगलबार…