राजनीति Archives | Page 493 of 1994 | Khabarhub Khabarhub

सीके राउतले दिए उपेन्द्र यादवलाई बधाई 

काठमाडौँ - जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा–२ बाट विजयी उपेन्द्र यादवलाई बधाई दिएका छन् । भर्खरै सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा बारा–२ वाट विजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन् । ‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.- २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता,…