राजनीति Archives | Page 497 of 1994 | Khabarhub Khabarhub

बारा २ मा मतगणना जारी, जनमतका कुशवाहाको अग्रता कायमै

काठमाडौँ- बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले आफ्नो अग्रतालाई कायमै राखेका छन् । करैयामाई नगरपालिका–१, २ र ३ को सबै मत गणना भएको छ । ३ हजार २४१ मत गणना गर्दा कुशवाहाले अग्रता कायमै राखेका हुन् । कुशवाहाले १ हजार १४६ मत ल्याएर अग्रता…