Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालयहरू, खारेज गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा दोहोरोपन भएका, उद्देश्यअनुरूप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरू एक आपसमा गाभिने वा खारेज गर्ने बताएका हुन् । खारेज भएका वा गाभिएका संस्थाहरुको जनशक्ति…