तनहुँ-१ : १३ हजार ६५ मत गणना हुँदा कसको कति? « Khabarhub

तनहुँ-१ : १३ हजार ६५ मत गणना हुँदा कसको कति?


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा हालसम्म १३ हजार ६५ मत गनिएको छ।

पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार २९३ मत पाएर अग्रता कायमै राखेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ मत प्राप्त गरेका छन् । भट्टराईलाई नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १३४ मतका साथ पछ्याइरहेका छन् ।

वाग्लेले सुरुवातदेखि नै अग्रता कायम राखेका हुन्। राति साढे १२ बजे सुरु भएको गणनामा हालसम्म ८ वटा वडाको मत गनिसकिएको छ। बारा २ मा र चितवन २ मा मतगणना सुरु हुन सकेको छैन।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : १३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित