राजनीति Archives | Page 504 of 1994 | Khabarhub Khabarhub

पूर्वराजा शाहले नेपालगञ्जको भ्रमण गर्ने

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगञ्जको भ्रमण गर्ने भएका छन् । मध्यपश्चिम, सुदूरपश्चिम र कर्णालीका केही जिल्लाको भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रले नेपालगञ्जको भ्रमण गर्न लागेका हुन् । उनले अर्को साता नेपालगञ्जको भ्रमण गर्नेछन् । उनीसँगै पूर्व रानी कोमल शाह पनि नेपालगञ्ज पुग्ने बताइएको छ ।