राजनीति Archives | Page 510 of 2047 | Khabarhub Khabarhub

बधाई दिन खादामाला नल्याउनुहोला : मन्त्री जुग्जाली

कास्की - गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा भेटघाटमा आउँदा खादामाला नल्याउन आग्रह गरेका छन् । बधाई तथा शुभकामना दिँदा खादामाला, पुष्पगुच्छा आदि प्रयोग नगर्न उनले सर्वसाधारणमा आग्रह गरेका हुन् । खादामालामा अनावश्यक फजुल खर्च हुने र वातावरणीय स्वच्छतामा पनि हानी पुर्‍याउने भएकाले त्यस्ता वस्तुको प्रयोगलाई निरुत्साहित गर्न…