राजनीति Archives | Page 527 of 1995 | Khabarhub Khabarhub

सरकारले परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने

काठमाडौँ– सरकारले परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने जनाएको छ । सरकारले आज ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्व शान्तिका मान्यता, अन्तर्राष्ट्रिय कानुन एवं पारस्परिक हित र लाभका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साझा…