Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्धक्षेत्रको विकास र प्रवर्द्धन गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन् । २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले यस्तो जानकारी दिएका हुन् । उनले बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै भएको बताएका छन् । वर्गीय समाज…