राजनीति Archives | Page 545 of 1995 | Khabarhub Khabarhub

मन्त्रालय टुंगाउन गठबन्धनको बैठक आज पनि बस्ने

काठमाडौँ - सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। ​ मन्त्रालयको भागबन्डा मिलाउन मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो। बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्। यसअघिका बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले तीन-तीन…