राजनीति Archives | Page 554 of 1995 | Khabarhub Khabarhub

चीनका राजदूत सोङद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

काठमाडौँ- नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । महाराजगञ्जस्थित राष्ट्रपति भवनमा भएको भेटका क्रममा उनीहरूबीच दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।