राजनीति Archives | Page 567 of 2049 | Khabarhub Khabarhub

सुशासन र समृद्धिकाे मूल लक्ष्यसहित पार्टी स्थापना भएको हो : सभापति लामिछाने

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धिकाे मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन् । तनहुँको दमौली बजारमा आज आयोजित चुनावी सभामा सभापति लामिछानेले सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको उल्लेख गरे ।  'देश बनाउने संकल्प बोकेर अगाडि बढेका छौँ, यो मुद्दामा सबै राजनीतिक दलबीच सहमति आवश्यक छ,' उनले भने…