राजनीति Archives | Page 572 of 2050 | Khabarhub Khabarhub

‘संसदबाट जनताका आशा र भरोसा धेरै छन्’

काठमाडौँ- सभामुख देवराज घिमिरेले अहिलेको संसदबाट जनताको आशा र भरोसा धेरै रहेको बताएका छन् । नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद् सचिवालयले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरूसँग जनताको आशा र अपेक्षा धेरै रहेको बताए । आगामी वर्ष जनताप्रतिको दायित्व पूरा गर्न लाग्नुपर्ने…