राजनीति Archives | Page 573 of 2050 | Khabarhub Khabarhub

२ करोड प्रकरण मुछिएका ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी रास्वपाको कारवाही

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले नेता तथा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको छ । बुधबार बसेको पार्टीको बसेको केन्द्रीय समिति बैठकले अनुशासन समितिले गरेको कारवाहीको सिफारीसलाई अनुमोदन गर्दै श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको हो । डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँगको २ करोड घुस मागेको अडियो सार्वजनिक…