राजनीति Archives | Page 597 of 1996 | Khabarhub Khabarhub

नयाँ राजनीतिक यात्रा सुरु भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सर्मथन गर्ने निर्णय भएसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन् । प्रधानमन्त्री दाहालको प्रस्तावमा कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने निर्णयसँगै दाहालले सो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरू भएको छ। हामीले जनताको चाहना अनुसार अघि बढौं भन्नुभयो । हामी सत्ता समीकरणको बेलामा थप…