राजनीति Archives | Page 60 of 1997 | Khabarhub Khabarhub

ओलीमाथि खनिँदै नेपालले प्रचण्डलाई भने, ‘अझै संसद् विघटन ठिक थियो भन्दैछन्, जोगिनुस्’

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् । समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधनका क्रममा उनले मञ्चमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ओलीसँग जोगिन सचेत गराएका हुन् । उनले एमालेमा विद्रोहबाट समाजवादी जन्मिएको पनि बताए । ‘यो पार्टी विद्रोहबाट स्थापित भएको…