राजनीति Archives | Page 617 of 1996 | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा महेन्द्रनगर सुख्खा बन्दरगाह निरीक्षण

धनगढी– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महेन्द्रनगरस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् । आज बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि गेटा कलेजको निरीक्षण गरेका थिए । उनले सो कलेजलाई सहिद धर्मभक्त बिज्ञान प्रतिष्ठान नामाकरण गर्ने जानकारी गराएका थिए । आजैबाट सुरु हुने कञ्चनपुर महोत्सव उद्घाटन गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला पार्टी कार्यालयले आयोजना गरेको…