राजनीति Archives | Page 62 of 1997 | Khabarhub Khabarhub

‘सिंहदरबार जलाउँछु भन्नु ठिक होइन’

नगरसभामा सबैले मत राखिरहँदा स्थानीय सरकार के हो भनेर भुल्न हुँदैन । यो संसद् होइन । यहाँ सरकार पक्ष र प्रतिपक्ष पनि छैन । हामी सबै एकै हौँ र सरकार पक्षमा नै काठमाडौं महानगर बनाउनका लागि निर्वाचित भएर आएका हौँ । नगरसभा सदस्यहरूबीच नगरप्रमुख बीच, कार्यपालिका सदस्यसँगै नगर सभाका सदस्यहरू बीचमा ध्रुवीकरण हुनु राम्रो संकेत…