राजनीति Archives | Page 620 of 1996 | Khabarhub Khabarhub

लुम्बिनी प्रदेश सरकारले पूर्णता पायो, नवनियुक्त मन्त्रीको शपथ आज

देउखुरी - लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिनापछि पूर्णता पाएको छ। मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका छन्। यसअघि उनले गत पुस २८ गते दुई जना बिनाविभागीयमन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८…