राजनीति Archives | Page 623 of 1996 | Khabarhub Khabarhub

नागरिकता विधेयकको मस्यौदा पेस

काठमाडौँ- ‘सत्य र न्यायको खोजी अभियान’ ले नागरिकता विधेयकको मस्यौदा पेस गरेको छ । अभियानका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले नेपाली नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले तयार गरिएको मस्यौदा आज गृहसचिव विनोदप्रकाश सिंहलाई हस्तान्तरण गरे । मस्यौदा हस्तान्तरण कार्यक्रममा श्रेष्ठले नागरिकतासम्बन्धी विद्यमान विवादहरू समाधानका लागि कानुन संशोधन गर्नुपर्ने बताए । मस्यौदामा जन्मका आधारमा नागरिकता प्राप्त गरेका…