Live on
Your Voice, Your Power
काठमाडौँ : पछिल्लो समय नेपालमा आर्थिक र सामाजिक विकृतिको कारणले नेपालमा आत्महत्या गर्नु परेका घटनाहरू बाहिर आइरहेका छन् । यसले धेरै बहस र विवाद पनि निम्त्याएको छ । आखिर के देशमा त्यस्तै परिस्थिति निर्माण भइरहेकै हो ? आर्थिक र सामाजिक विकृतिका कारणले वा भ्रष्टाचार र कुशासनकै कारणले गर्दा देशमै स्वत उद्यम गरेर केही गर्छु भन्ने…