राजनीति Archives | Page 655 of 1997 | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार

काठमाडौँ- गण्डकी प्रदेशमा मन्त्रीहरूको भागबण्डा टुंगिएको छ । सात सदस्यीय मन्त्रालय रहेको गण्डकीमा सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले चार, नेकपा माओवादी केन्द्रले दुई र राप्रपाले एक मन्त्री पाएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहा मगरलाई आन्तरिक तथा कानुन मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आर्थिक मामिलाको जिम्मा दिएका छन् । सुन्दास सरकारका प्रवक्तासमेत हुन् । एमालेका…