राजनीति Archives | Page 658 of 1997 | Khabarhub Khabarhub

सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न सकिन्न : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न नसकिने बताएका छन् । आइतबार काठमाडौँमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाचौं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दैै अध्यक्ष ओलीले सरकारमा हुनेको ध्यान टिक्नेमा र सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेमा केन्द्रित हुने गरेकाले देशतिर ध्यान जान नसकेको बताएका हुन् । उनले यस्तो अवस्थाबाट…