राजनीति Archives | Page 659 of 1997 | Khabarhub Khabarhub

नेपाली पर्वले संस्कृतिको संरक्षण गर्न प्ररेणा मिल्छ : अध्यक्ष ओली

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका छन्। सोनाम ल्होछार (तवार ल्हो) को शुभकामना सन्देश दिँदै उनले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वले मुलुकको राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिकका आधार रहेको उल्लेख…