राजनीति Archives | Page 687 of 1997 | Khabarhub Khabarhub

यो सरकारसँग छिमेकीहरू डराउनु पर्दैन : ओली

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नेतृत्वको नयाँ सरकार गठन भएकोमा छिमेकी देश भारत सन्तुष्ट नभएकोतर्फ इंकित गर्दै टिप्पणी गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आयोजित कार्यक्रममा उनले अहिले पनि यो सरकार फेरफार गर्नुपर्छ, यसरी सरकार बनाउन कहाँ पाइन्छ भनेर सरकार ढाल्न लागिरहेको आरोप लगाए ।  उनले छिमेकीहरूबाट यस्तो क्रियाकलापको अपेक्षा नगरेको…