राजनीति Archives | Page 70 of 2008 | Khabarhub Khabarhub

नेताहरूको दाबी : भोलिसम्म कांग्रेस र एमालेको गठबन्धन सरकार बन्छ

काठमाडौं- नेताहरूले मङ्गलबारसम्म कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बन्ने कुराको टुङ्गो लाग्ने दाबी गरेका छन् । उच्च स्रोतका अनुसार कांग्रेस र एमालेबीच भागबण्डामा कुरा भइरहेको छ । भोलिसम्म खाका आइसकेर नयाँ गठबन्धन सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको छ। यसका लागि एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर…