राजनीति Archives | Page 706 of 1997 | Khabarhub Khabarhub

उत्कृष्ट प्रतिपक्षी भूमिका निर्वाह गछौँ : गगन थापा

कास्की– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले संघीय संसद् र प्रदेशसभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । पोखरामा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीलाई विधानसम्मत ढङ्गबाट सञ्चालन गर्न प्रयास गर्ने र पार्टीको शुद्धीकरण र सुदृढीकरणमा लाग्ने बताए। महामन्त्री थापाले निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले पाँच वर्ष अन्य पार्टीसँग मिलेर सरकार बनाउने कुरा…