राजनीति Archives | Page 707 of 1997 | Khabarhub Khabarhub

माओवादीले राजनीतिक बेइमानी गर्‍यो : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।पोखरामा आयोजित साहित्य महोत्सवमा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्। कांग्रेसतर्फबाट कमजोरी र माओवादीबाट बेइमानी भएको उनले बताएका छन् । उनले भने, 'प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा उहाँ त नेपाली कांग्रेसका मतदाताको पनि सांसद हो। त्यो…