राजनीति Archives | Page 728 of 1997 | Khabarhub Khabarhub

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी अध्यादेश ल्याउनु असंवैधानिक : विवेकशील साझा

काठमाडौँ- विवेकशील साझा पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी सत्ता सौदाबाजीका लागि अध्यादेश ल्याउनु असंवैधानिक भएको बताएको छ । पार्टीले सत्ता सौदाबाजीको कलुषित मनसाय राखेर दूरगामी असर पार्ने अध्यादेश ल्याउने कामचलाउ सरकारको धृष्टताप्रति गम्भीर आपत्ति रहेको मंगलबार जारी विज्ञप्तिमार्फत उल्लेख गरेको छ । नयाँ सरकार बन्ने प्रक्रियाको मुखैमा सरकारले अध्यादेश ल्याउन खोज्नु नयाँ जनमत र…