राजनीति Archives | Page 745 of 1997 | Khabarhub Khabarhub

दोलखामा माओवादीलाई सुरुवाती अग्रता

काठमाडौं - दोलखामा प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र)की गंगा कार्कीले सुरुवाती अग्रता बनाएकी छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कार्कीले एक हजार १ सय ३९ मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीले ९ सय ३२ मत पाएका छन्। यस्तै दोलखा प्रदेश सभा (क) मा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १ हजार ६ सय ६३…