राजनीति Archives | Page 752 of 1997 | Khabarhub Khabarhub

सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन : ऊर्जामन्त्री भुसाल

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको प्रतिक्रिया दिएकी छन् । सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन बल प्रयोग गरेपछि मन्त्री भुसालको यस्तो प्रतिक्रिया आएको हो । ‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्छ’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्…