राजनीति Archives | Page 761 of 1997 | Khabarhub Khabarhub

तेह्रथुम-१ बाट कांग्रेस नेत्री सीता गुरुङ विजयी

काठमाडौं - तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। त्यसैगरी नेकपा (एमाले)का विजय सुब्बाले १८ हजार छ सय २३ मत ल्याएका छन्। उनीहरुबीच एक हजार ७९ मतान्तर रहेको छ। तेह्रथुम निर्वाचन क्षेत्र नं…