राजनीति Archives | Page 765 of 1997 | Khabarhub Khabarhub

प्रदीप ज्ञवालीलाई पराजित गर्दै चन्द्र भण्डारी बने सांसद

काठमाडौं - गुल्मी-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डा.चन्द्रकान्त भण्डारी विजयी भएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी भएका हुन् । उनले ३२ हजार २२७ र ज्ञवालीले ३० हजार ९३५ मत पाए । अघिल्लो निर्वाचनमा भण्डारीलाई ज्ञवालीले नै पराजित गरेका थिए । गुल्मी १ मा भण्डारी र ज्ञवालीको आलोपालो चलिरहेको छ…