राजनीति Archives | Page 766 of 1997 | Khabarhub Khabarhub

बाँके-१ को (क)बाट माओवादीकी केसी निर्वाचित

बाँके - निर्वाचन क्षेत्र नं १ बाँकेको (क) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित भएकी छन् । उनी एक हजार एक सय ३७ मतको अन्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केसीले नौ हजार एक सय तीन मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्धन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले सात हजार…