राजनीति Archives | Page 766 of 1997 | Khabarhub Khabarhub

हुम्ला प्रदेशसभा (१)मा माओवादीका परियार निर्वाचित

हुम्ला - हुम्ला प्रदेशसभा (१)बाट सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका रणसिंह परियार निर्वाचित भएका छन्। उनले छ हजार चार सय ८१ मत विजयी हुँदा उनका निकटतम् प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीले चार हजार छ सय ३० मत प्राप्त गरेका थिए। उनीहरुबीचको मतान्तर एक हजार आठ सय ५१ छ । यस्तै नेकपा एमालेका उम्मेदवार दल…