राजनीति Archives | Page 772 of 1997 | Khabarhub Khabarhub

सल्यानबाट एकीकृत समाजवादीका ज्वाला विजयी

सल्यान - प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला सल्यानबाट विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले ३५ हजार सात सय मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए । उनका अनुसार ज्वालाले १५ हजार नौ सय ११ मतान्तरमा विजयी भएका…